स्वास्थ्य सचिवमा डा किरण रेग्मीलाई नियुक्ति

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७४/०३/०८ गते बसेको बैठकले नेपाल स्वास्थ्य सेवा ऐन २०५२ कोे दफा १९ बमोजिम राजपत्राङ्कि विशिष्ट श्रेणीमा बढुा गरेको हो । डा. रेग्मी हाल स्वास्थ्य मन्त्रालय कै विषेशज्ञ पदमा कार्यरत हुनु हुन्थ्यो ।नवनियुक्ति सचिव डा किरण रेग्मीलाई राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रको तर्फबाट हार्दिक बधाई ।

फोटो : नेपालीहेल्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *