Author Archives: nheicc

चिकित्सा शिक्षा अध्यादेश अनुमोदनः सरकारी मेडिकल कलेजमा ७५ प्रतिशतले नि:शुल्क पढ्न पाउने

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश अनुमोदन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले डा गोविन्द केसीको माग अनुसार तयार पारिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुमोदन गरेको हो। Continue reading

जिल्ला स्तरिय राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा संचार कार्यक्रम संचालन पुस्तिका २०७४/७५

जिल्ला स्तरिय राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा संचार कार्यक्रम संचालन पुस्तिका

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी अब मोबाइल एप्सबाटै

किशोरकिशोरीलाई लक्षित गरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी दिने उदेश्यले मोबाइल एप्स ‘खुल्दुली’ सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले सार्वजनिक गरेको २६ बुँदे प्रतिबद्धता कार्यान्यन अन्तर्गत यो मोबाईल एप्स तयार पारिएको हो । Continue reading