Category Archives: Posters

नसर्ने रोगहरु (Non Communicable Diseases)

नसर्ने रोगहरु यस्ता हुन् जुन लामो अवधी र साधारणतया सुस्त गतिमा प्रभाव पार्ने गर्दछन् । विश्वमा नसर्ने रोगलाई मृत्यु निम्त्याउने रोगहरुमध्ये पहिलो नम्बररमा मानिन्छ किनकि यसको कारण हरेक वर्ष करिब ३ करोड ६० लाख मानिसको मृत्यु हुन्छ। Continue reading