Tag Archives: child

स्वास्थ्य मन्त्री थापाले गराए कान्ति अस्पतालमा छोरीको उपचार, रियाक्टिभ आर्थाइटिस देखियो

स्वास्थ्य मन्त्री गगन थापाले छोरीको उपचारका लागि सरकारी कान्ति बाल अस्पताल रोजेका छन् । बुधवार राति १० बजे कान्छी छोरी जियाना बिरामी भएपछि कान्तिको आकस्मिक कक्षमा पुर्याइएको थियो । तीन वर्षीय जियानाको आकस्मिक कक्षस्थित ग्रिन जोनमा अन्य नागरिकका सन्तान सरह उपचार गरिएको अस्पतालका डाक्टर विष्णुरथ गिरीले बताए । आकस्मिक कक्षमा ड्युटीमा रहेका डा गिरी सहित डा विना प्रजापति, डा रामहरी चापागाईँ र रेडियोलोजिष्ट डा भवानी यादवले आवश्यक उपचार र परीक्षण गरेका थिए । Continue reading

बालयौन दुव्यवहार (child sex abuse)

कुनैपनि वयस्क व्यक्तिद्वारा शक्ति, नाता र सम्बन्धको दरुपयोग गरि बालबालिका (१८ वर्ष भन्दा कन उमेरका) माथि यौन आशय राखेर गरिने कुनैपनि गतिविधिलाई बालयौन दुव्यवहार भनिन्छ। Continue reading

खोप सम्बन्धी जानकारी – immunization in nepal

बालबालिकालाईसरुवा रोगहरुबाट बचाउन राष्‍ट्रिय खोप तालिका अनुसार सभै खोपको मात्रा पुरा गरौं । Continue reading

पोलियो खोप र हात्तिपाईले कार्यक्रम सञ्चालन वारेमा

स्वास्थय सेवा विभागका महानिर्देशक डा. राजेन्द्र प्रसाद पन्तको अध्यक्षतामा मिति २०७३/११/०८ गते आईतबारका  दिन महाशाखा / केन्द्र / शाखा प्रमुखहरुको उपस्थितिमा स्वास्थय सेवा विभागमा भएको बैठकका निर्णयहरु: Continue reading