Tag Archives: minister

जनतालाई स्वास्थ्यमन्त्रीको अपीलः नयाँ वर्षसँगै पाँच प्रतिवद्धता जनाउनुस्

नयाँ वर्षसँगै स्वास्थ्य मन्त्रालयले नयाँ अभियान सुरु गर्दैछ । ‘मेरो वर्ष मेरो स्वास्थ्य’ नाम दिइएको यो अभियानमा आम जनतालाई पाँच प्रतिवद्धता जनाउन अपील गरिएको छ । Continue reading

देशभरका प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरणयुक्त बनाइँदै, ९६ करोड बजेट बिनियोजन

काठमाडौं- स्वास्थ्य मन्त्रालयले देशका दुर्गम भुभागमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सबै प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण उपकरणयुक्त बनाउने भएको छ । यसका लागि आवश्यक पर्ने ९६ करोड रुपैयाँ बजेट समेत सुनिश्चित गरिसकेको छ । Continue reading