Tag Archives: nheicc

जिल्ला स्तरिय राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा संचार कार्यक्रम संचालन पुस्तिका २०७४/७५

जिल्ला स्तरिय राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा संचार कार्यक्रम संचालन पुस्तिका

गगन थापा स्वास्थ्यमन्त्री भएपछि स्वास्थ्य मन्त्रालयबाट के काम भयो ?

काठमाडौं । स्वास्थ्यमन्त्री भएपछि गगन थापाले आफूलाई अरु मन्त्रीभन्दा अलग राख्ने काम गरेका छन् । उनले जिम्मेवारी लिन नखोज्ने प्रवृत्तिका कारण नै मुलुक अगाडि बढ्न नसकेको जनाएका छन् । विचारजस्तै उनले काम गर्ने अठोट उनले सपथ खाएकै दिन गरेका थिए । स्वास्थ्य जनताको प्रत्यक्ष सरोकारको विषय भएकाले उनी जनमुखी कार्म गर्न खोजेको देखिएको छ । यस्तै हो भने के के भए त स्वास्थ्य मन्त्रालयले गरेका महत्वपूर्ण नीतिगत निर्णयहरू– Continue reading

चैतदेखि सुर्ती–चुरोट बेच्न छुट्टै पसल चाहिने

सरकारले आगामी चैत १ गतेदेखि सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न छुट्टै दर्ता चाहिने व्यवस्था गरेको छ। बीहिबार बसेको मन्त्रिपरिषद बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११(छ) बमोजिम सुर्तीजन्य पदार्थ बिक्री वितरणका लागि छुट्टै दर्ता र छुट्टै पसलको व्यवस्था गरेको हो। स्वास्थ्य मन्त्री गगन थापाका अनुसार फागुन मसान्तभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न आन्तरिक राजस्व कार्यालयबाट सुर्तीजन्य पदार्थको कारोबार गर्ने इजाजतपत्र लिएर छुट्टै पसलमा मात्र बिक्री वितरण गर्न पाइनेछ। Continue reading

धुम्रपानबाट मृत्यु हुनेको संख्या वार्षिक ८० लाख !

४ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएच्ओ) ले सन् २०३० सम्ममा विश्वव्यापी रुपमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या अहिलेको भन्दा एक तिहाइले बढ्ने अनुमान गरेको छ । साथै विश्व अर्थतन्त्रमा धुम्रपानको लागत वार्षिक दश खर्ब अमेरिकी डलर भन्दा बढी रहेको जनाएको छ । Continue reading