Nepal Mask Campaign

Nepal Mask Campaign

“Every citizen has some responsibility towards the country and during the pandemic by wearing the face mask properly, we can fulfill the responsibility.”

https://youtu.be/GGv9FPU7mis

nepal mask campaign
vlcsnap-2021-08-27-16h48m29s103
vlcsnap-2021-08-24-19h14m43s538
vlcsnap-2021-08-27-16h48m44s497
vlcsnap-2021-08-27-16h51m12s013
vlcsnap-2021-08-27-16h50m43s200
vlcsnap-2021-08-27-16h51m39s703
vlcsnap-2021-08-27-16h49m55s004
vlcsnap-2021-08-27-16h49m38s350
vlcsnap-2021-08-27-16h47m43s988

Previous
Next

कोभिडको नि:शुल्क उपचार गर्ने अस्पतालको सूचीबाट निजी अस्पताल हटाइयो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजलाई मात्र कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ। Continue reading “कोभिडको नि:शुल्क उपचार गर्ने अस्पतालको सूचीबाट निजी अस्पताल हटाइयो”

खोप भण्डारण गृह तयार

काठमाडौँ, जेठ २५ गते । देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् । खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार भएको हो । Continue reading “खोप भण्डारण गृह तयार”

यस्तो छ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेमाथि कडा व्यवस्थासहितको अध्यादेश

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी अध्यादेश जारी गरेकी छन्। राष्टपति भण्डारीले आइतबार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो अध्यादेश जारी गरेकी हुन्। Continue reading “यस्तो छ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेमाथि कडा व्यवस्थासहितको अध्यादेश”

सचेत भए बच्न सकिन्छ कालो ढुसीबाट

काठमाडौँ, जेठ २३ गते । नेपालमा कोरोना सङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको सङ्क्रमणसमेत देखा परेको छ । समयमै सचेत भए कालो ढुसीबाट बच्न सकिने चिकित्सकको सुझाव छ । Continue reading “सचेत भए बच्न सकिन्छ कालो ढुसीबाट”

अमेरिकाद्वारा नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा

काठमाडाैं- नेपालसहित १६ एसियाली मुलुकलाई काेराेनाविरुद्धकाे खोप उपलब्ध गराउने अमेरिकाले घोषणा गरेको छ। Continue reading “अमेरिकाद्वारा नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा”

नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको समाचार निराधारः स्वास्थ्य मन्त्रालय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय संचारमाध्यमा नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको भन्ने निराधार समाचार भएको स्पष्ट पारेको छ।
Continue reading “नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको समाचार निराधारः स्वास्थ्य मन्त्रालय”

खोप लगाएकाहरू भन्छन्, ‘बाच्ने आशा जाग्यो’

धनगढी, जेठ १६ गते । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बेला सङ्क्रमणबाट बच्नका लागि एउटै मात्र भरपर्दो मानिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू खुशी भएका छन् । सङ्क्रमणका कारण उच्च जोखिममा रहेको जिल्लामा कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन पाएपछि खोप लगाउनेहरूले बाँच्ने आशा बढेको भन्दै खुशी व्यक्त गरेका हुन् । Continue reading “खोप लगाएकाहरू भन्छन्, ‘बाच्ने आशा जाग्यो’”

उपत्यकामा सङ्क्रमित घट्दा निषेधाज्ञा प्रभावकारी भएको निष्कर्ष

काठमाडौँ, जेठ १७ गते । कोभिड–१९ सङ्क्रमणको दोस्रो भेरियण्ट फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको महिना दिन पुगेको छ । Continue reading “उपत्यकामा सङ्क्रमित घट्दा निषेधाज्ञा प्रभावकारी भएको निष्कर्ष”