कोरोना भाइरसकाे परीक्षण आजबाट काठमाडाैंमा सुरु

काठमाडौं, माघ १३ गते । नेपालमा कोरोना भाइरसको संक्रमण परीक्षण सुरु गरिएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरस संक्रमणको परीक्षण सुरु गरिएको प्रयोगशालाले जनाएको छ । (more…)

Continue Reading

कोरोना भाइरसकाे संक्रमण देखिए पनि आतङ्कित हुनुपर्दैन :चिकित्सक

काठमाडौं, माघ ११ गते । चीनको युहान प्रान्तबाट फैलिएको कोरोना भाइरस नेपालमा देखिए पनि आतङ्कित हुनुपर्ने अबस्था नरहेको बताइएको छ ।

(more…)

Continue Reading

बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार

काठमाडौँ, पुस ८ गते । जाडोको मौसममा बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या आउने भन्दै चिकित्सकले हेरचाहमा बढी ध्यान दिन अभिभावकलाई सुझाव दिएका छन् । भविष्यमा समेत बालबालिकालाई निरोगी बनाउन अहिलेदेखि नै उनीहरूको खानपिन तथा स्याहारसुसारमा उचित ध्यान दिनुपर्दछ । (more…)

Continue Reading

असुरक्षित गर्भपतन बढ्दै

अर्घाखाँची, पुस ८ गते । सन्धिखर्कमा असुरक्षित गर्भपतन बढिरहेको छ । नेपाल सरकारको सूचीकृत संस्थाबाट मात्र गर्भपतन सेवा दिनुपर्ने भए पनि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका निजी स्वास्थ्य संस्थाहरुले नियम मिचेर गर्भपतनको सेवा दिइरहेका छन् । (more…)

Continue Reading

रोगप्रतिरोधी खोपले बचाउँछ सङ्क्रमण

काठमाडौँ, पुस ५ गते । विभिन्न रोगसँग लड्न खोप आवश्यक पर्ने भएका कारण नेपाल सरकारले रोटा भाइरस, टाइफाइड, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)जस्ता खोप निःशुल्क उपलब्ध गराउने भएको छ । (more…)

Continue Reading
Close Menu