कोरोना भाइरसकाे परीक्षण आजबाट काठमाडाैंमा सुरु
काठमाडौं, माघ १३ गते । नेपालमा कोरोना भाइरसको संक्रमण परीक्षण सुरु गरिएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरस संक्रमणको परीक्षण सुरु गरिएको प्रयोगशालाले जनाएको छ । (more…)