You are currently viewing One Month NCD Screening Campaign : Falgun 2081

One Month NCD Screening Campaign : Falgun 2081

नसर्ने रोगहरु पहिचानका लागि एक महिने अभियान : फागुन २०८१

नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान : फागुन २०८१ नेपालमा मृत्यु र अपाङ्गताको मुख्य कारण नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखेर यहि फागुन महिनाभर नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन हुँदैछ ।

यदि तपाईँको उमेर ३० वर्षभन्दा माथि छ भने नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई यी जाँचहरु गराई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुहोस् र स्वास्थ्य प्रतिको आफ्नो जिम्मेवारी पुरा गर्नुहोस् ।

  • मधुमेह जाँच (रगतमा चिनीको मात्रा परीक्षण),
  • रक्तचाप (ब्लडप्रेसर) मापन,
  • मिर्गौला सम्बन्धी रोगको जाँच,
  • उचाइ र तौलको आधारमा BMI मापन

यो अभियान देशभरका स्थानीय तह अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा सञ्चालन हुँदैछ ।

SNTitleDownload
1All IEC MaterialsView/Download
2BannerView/Download
3Video Message from Health MinisterView/Download
4Letter To Province, District, DHO and Local LevelView/Download
5Guideline NCD ScreeningView/Download
6Audio MessageView/Download
7Social Media ReelView/Download
8Infographics 1View/Download
9Infographics 2View/Download
10Infographics 3View/Download
11Infographics 4View/Download
12Infographics 5View/Download
13Infographics 6View/Download
14Infographics 7View/Download
15Infographics 8View/Download
16Facebook FrameView/Download
17Selfie StandView/Download
18StandeeView/Download
19FlyerView/Download