मानसिक स्वास्थ्य सचेतना अभियान २०८२

मानसिक स्वास्थ्य सचेतना अभियान २०८२

यहि २०२५ डिसेम्बर १० तदनुसार २०८२ मङ्सिर २४ गतेका दिन  “मनको कुरा गरौँ” भन्ने नाराका साथ स्वस्थ मन, स्वस्थ जीवन:मानसिक  स्वास्थ्य सचेतना अभियान २०८२” शुभारम्भ गरि २०८२ फागुण ३० गते सम्म गरिने छ ।

थप सामाग्रीहरु