नसर्ने रोगहरूको पहिचान को लागि एक महिने अभियान: माघ २०८२
नसर्ने रोगहरूको पहिचानका लागि एकमहिने अभियान सुरु भएको छ । ‘समयमै नसर्ने रोगको जाँच गराऊँ, दीर्घ जीवन बाँचौँ’ भन्ने नाराका साथ अभियान सुरु भएको हो ।
वि.सं:
नेपाल संवत: ११४६ वछलाथ्व नवमी - ९