वि.सं:
नेपाल संवत: ११४६ थिंलागा अष्टमी - २३
२३ मंसिर, २०८२
यहि २०२५ डिसेम्बर १० तदनुसार २०८२ मङ्सिर २४ गतेका दिन “मनको कुरा गरौँ” भन्ने नाराका साथ स्वस्थ मन, स्वस्थ जीवन:मानसिक स्वास्थ्य सचेतना अभियान २०८२” शुभारम्भ गरि २०८२ फागुण ३० गते सम्म गरिने छ ।