बोलपत्र रद्ध गरिएको बारे
बोलपत्र रद्ध गरिएको बारे
यस केन्द्रले मिति २०८२ चैत्र २० गतेको गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरि विधुतीय माध्यमबाट खरिदको लागि आह्वान गरिएको राष्ट्रिय स्तरको बोलपत्र NHEICC/NCB/2082/83/03 (Broadcasting of video messages through televisions and radios) र NHEICC/NCB/2082/83/04 (Development and printing different types of Health messages) यस केन्द्रको मिति २०८३/१/२१ गतेको निर्णयानुसार रद्द गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।