वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा अष्टमी - २३
पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम
थप सामाग्रीहरु
समय:
माघको २५ गतेदेखि फागुनको १५ गतेसम्म
(स्थानीय तह अनुसार मिति र समय फरक–फरक हुन सक्छ)
कहाँ लगाउने?
आ–आफ्नो विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझ्नुहोस्।
कसलाई खोप दिइँदैछ?
कक्षा ६ का सबै छात्रा
विद्यालय बाहिरका १० वर्षका किशोरी
गत वर्षको एच.पि.भी. खोप अभियानमा छुट भएका:
– हाल कक्षा ७–१० का छात्रा
– ११–१४ वर्षका विद्यालय बाहिरका किशोरी