वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व अष्टमी - ८
प्रकाशित मिति: २०८२-०८-१०
यस केन्द्रको आ.व.२०८२।८३ को स्वीकृत कार्यक्रम सम्पन्त्न गर्नका लागि यसैसाथ संलग्न स्पेशिफिकेशन अनसुार उत्पादन, प्रसारण, छपाई आदि कार्य गर्नपर्ने भएकोले के कति दररेटमा गर्न सकिन्छ, सम्बन्धित संघ-संस्था/फर्म/कम्पनीहरुले सो को मु . अ.कर बाहेक दररेट ७ (सात) दिनभित्र कार्यालय समय भित्र उपलब्ध गराईदिन हनु अनरुोध छ।
दररेटसँग पेश गर्नु कागजातहरू:
१. संघ-संस्था/ फर्म /कम्पनी दर्तयको प्रमाण-पत्र
२. प्यान दर्ताको प्रमाण-पत्र
३. कर चक्ताको प्रमाण-पत्र (आ.व. २०८१।८२) वा म्याद थपको प्रमाण-पत्र