“स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान २०८२” शुभारम्भ गरिएको छ

“स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान २०८२” शुभारम्भ गरिएको छ

'स्वस्थ मनः स्वस्थ जीवन' मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को औपचारिक शुभारम्भ गरिएको छ । यो अभियान "मनको कुरा गरौं" भन्ने नाराका साथ देशभर मनाइँदै छ ।

अभियान ३ महिनासम्म सञ्चालन हुनेछ। हरेक महिनामा निश्चित विषय र त्यसैअनुसारका गतिविधिहरू केन्द्रित हुनेछन्।

थप जानकारीको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्

https://shorturl.at/3XJR2