वि.सं:
नेपाल संवत: ११४६ थिंलागा अष्टमी - २३
१९ मंसिर, २०८२
के तपाईंलाई धुम्रपान तथा सुर्तीजन्य पदार्थको तलतल लागिरहन्छ ? वा यसको जोखिम थाहा हुँदाहुँदै पनि छाड्न सकिरहनुभएको छैन ? यस्तो समस्या हो भने अब एक कल फोनले तपाईंको बानीमा परिवर्तन ल्याउनेछ ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्शको सेवाको लागी हेल्प लाईन ११३२ 