national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा त्रयोदशी - २८

लागत अनुमान उपलब्ध गराई दिने बारेको सूचना

लागत अनुमान उपलब्ध गराई दिने बारेको सूचना

 सूचना प्रकाशन मिति: २०८२/०९/२२      

लागत अनुमान उपलब्ध गराई दिने बारेको सूचना

यस केन्द्रको आ.व. २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार तपसिलमा उल्लेखित प्रसारण तथा छपाई(उत्पादन) कार्यहरु गर्नका लागि यसैसाथ संलग्न स्पेसिफिकेसन अनुसार न्युनतम के कति दर रेटमा गर्न सकिन्छ सो को मु.अ.क. बाहेक लागत अनुमान ७ (सात) दिन भित्र भौतिक रुपमा वा ईमेल मार्फत यस केन्द्रमा  उपलब्ध गराई दिनु हुन अनुरोध छ |

दर रेट साथ पेश गर्नु पर्ने कागजातहरु:

  • संघ/संस्था कम्पनि को दर्ता प्रमाणपत्र
  • प्यान दर्ताको प्रमाण पत्र
  • कर चुक्ताको प्रमाण पत्र (आ. व. २०८१/८२)

तपसिल:

१ माउन्ट बोर्ड उत्पादन छपाई

६. फ्लिपचार्ट डिजाइन तथा छपाई

२. पम्प्लेट उत्पादन छपाई

७. IPTV बाट स्वास्थ्य संदेश प्रसारण

३. बुकलेट छपाई

८. रेडियो संदेश प्रशारण

४. अनलाइन माध्यमबाट प्रसारण

९. डिजिटल बोर्डबाट संदेश प्रसारण

५. साइनेज तथा स्टिकर उत्पादन छपाई

१०. प्राइभेट टेलिभिजन बाट संदेश प्रसारण